के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

16 February 2018

आज गाउँमा गीतबाट रश्‍मी तामाङ्गले जितिन् तेस्रो अवार्ड

काठमाण्डौ, फाल्गुन-४

हिमालयन अन्तर्राष्‍ट्रिय नेपाली म्युजिक अवार्ड मलेसियामा सम्पन्‍न भएको छ। विभिन्‍न १८ विधामा अवार्ड प्रदान गरिएको उक्त अवार्ड कार्यक्रममा नेपाली म्युजिक भिडियो मोडेल महिला तर्फ रश्‍मि तामाङ्गले "आज गाउँमा" गीतबाट अवार्ड हात परिन। रश्‍मीको, यो "आज गाउँमा" गीतबाट तेस्रो अवार्ड हो भने करियरको नवौँ अवार्ड हो। 

Image may contain: 1 person

वर्ष २०१८ को पहिलो अवार्ड जित्‍न सफल रश्‍मी तामाङ्गलाई हार्दिक बधाई। उनी एस अवार्ड कार्यक्रमका अतिरिक्त "फ्रेण्डशिप धमाका १९ मलेसिया" नामक कार्यक्रममा पनि सहभागी हुनेछिन्। रश्‍मीको मलेसिया यात्रा वर्ष २०१८ को तेस्रो हो। यस अघि उनी जनवरीमा बराइन र फेब्रुवरीमा "सागर धमाका" नामक कार्यक्रममा हङकङ पुगी सकेकी थिइन। 
Image may contain: 6 people, people smiling, text

पछिल्‍लो समय भिडियोमा भन्दा देश तथा विदेशको कार्यक्रमहरुमा वेस्दा रहेकी रश्‍मी तामाङ्गलाई कार्यक्रमको सफलताको शुभकामना तथा अवार्ड जित्‍न सफल भएकोमा फेरी पनि हार्दिक बधाई।