के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

हेर्ने आँखा छन् Herne aankha chha-Aisingh DImdung Tamang tamandas


हेर्ने आँखा छन्

                                                              मिति: २९६३
हेर्ने आँखा छन् बोल्ने मुख छ ।
तिमीलाई माया गर्ने मेरो मन छ ।
आई आई आई मेरी मायालु ।
हाँसी हाँसी हाँसी मेरी मायालु ।


परीझैँ मेरी माया सुन्दर छे ।
आँखाले उनी मालाई बोलाउँछे ।
लुकाए तिमीलाई परेलीमा ।
सजाए तिमीलाई हृदयमा ।


नजरको तिमी मेरी नानी हौँ ।
हृदयको तिमी मेरी धड्कन हौँ ।
लाजले मुख छोप्ने मेरी मायालु ।
हेर हेर हाँसी मेरी मायालु ।


मेरो मनको पासपोर्ट तिमी हौँ ।
मेरो जिउँने आधार तिमी हौँ ।
अब नजर नघुमाऊ मायालु ।
आई मलाई अँगालिदेऊ मायालु ।


मनकी रानी आऊ मेरो अँगालोमा ।
सम्हाल मलाई फसे तिम्रो मायामा ।
शिरफूल सिउरी दिउँला शिरैमा ।
घुम्टो ओठाई लैजाउला घरैमा ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"
Post a Comment