के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

12 February 2017

हुक्‍वा सेकुवा एण्ड रेष्‍टुरेन्ट दोस्रो वर्षमा


१ फागुन २०७३, गोल्फुटार

गोल्फुटारवासीलाई आफ्नै गाउँ ठाउँमा रेष्‍टुँरा र बारको सुविधा दिन २०७२ साल फागुन महिनामा भेलेन्टाईन डेको पूर्वसान्ध्या पारेर स्थापना भएको यस हुक्‍वा सेकुवा एण्ड रेष्‍टुँरेन्टले भोलि फागुन २ गते आफ्नो स्थापनाको दोस्रो वर्षमा प्रवेश गर्दैछ।


Daily updates

आफ्नो छुट्टै पहिचान बनाउँन संघर्षरत यस रेष्‍टुरेन्टमा म:म: (बफ, चिकेन, पोर्क)(फ्राई र सी म:म: पनि तयार हुन्छ), चाउमिन (बफ, चिकेन, पोर्क), थुक्‍पा (बफ, चिकेन, पोर्क), सेकुवा (बफ, चिकेन, पोर्क), चिया (मिल्‍क, ब्लाक), कफी (मिल्क, ब्लाक), ससेज, फ्रेञ्‍च फ्राई, बफ चिल्‍ली, चिकेन चिल्‍ली, पोर्क चिल्‍ली, तोङ्वा, हुक्‍का, कोल्ड ड्रिङ तथा बारको पनि राम्रो व्यवस्था हुन्छ।
 


होम डेलिभरीको (अहिले सम्म फ्रीमा) पनि राम्रो व्यवस्था भएको यस रेष्‍टुरेन्टमा बसेर खान प्रशस्त ठाउँ छ भने पार्किङ्गको पनि राम्रो व्यवस्था रहेको छ। यो रेष्‍टुरेन्ट गोल्फुटारको बस्केटबल कोर्टको दक्षिण दिशामा पर्छ(Direction)। गोल्फुटार चोकबाट आउँदा दाहिने पट्टी पर्छ भने मण्डिखटारबाट आउँदा देब्रे तिर पर्छ।  



अडर तथा होम डेलीभरीको लागि सम्पर्क:
१. सुमन शाही ठाकुरी (बाबुसाहेव): ९८०८७२३०१६
२. नेत्र लाबुङ्ग लिम्बू (मामा): ९८६२१३०५११
३. अनुप उल्फ महर्जन (मेनेजर): ९८४९७०११५०/९८१०१८६०९६
४. महेन्द्र ठाकुरी: ९८२६१९०२४४


र अन्त्यमा तपाइँको केही सल्लाह सुझाव छ भने हाम्रो अफिसिल फेसबूक पेजमा मेसेज गर्न सक्नु हुन्छ। त्यसको लागि यहाँ थिच्नुहोस्। 



[नोट: हाम्रो ल्याण्ड लाईनमा समस्या भइरहेको हुँदा माथि उल्लेखित व्यक्ति तथा उक्त व्यक्तिको मोबाईल नम्बरमा सम्पर्क गर्नु होला।]



-डिम्डुङ्ग १६
Post a Comment