के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

22 July 2017

आज गाउँमा गीतबाट रश्मी तामाङ्गले जितिन् दोस्रो अवार्ड

साउन ०७, काठमाण्डौ

रश्मी तामाङ्गले आज गाउँमा गीतबाट आज सम्पन्‍न भएको पृथ्वी पाँचौ लोक दोहोरी अवार्डमा अर्को अवार्ड हात पारिन्। उनको यो आज गाउँमा गीतबाट दोस्रो अवार्ड हो। यस अघि यही गीतबाट उनले उत्कृष्‍ट मोडेल विधामा राष्‍ट्रिय राप्‍ती अवार्ड जितेकी थिईन्।


उनको यो करिअरको आठौ अवार्ड हो र वर्ष २०७४ सालको पहिलो। उनले यसपालि आज गाउँमा गीतबाट उत्कृष्‍ट नृत्य महिला मोडेल विधामा आफ्नो नाम लेकाएकी हुन्। अवार्ड आफ्नो पोल्टोमा पारेकोमा उनलाई हार्दिक बधाई तथा आगामी दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको शुभकामना।


"जय गीत जय संगीत!"



Post a Comment