के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

24 August 2017

१७ औं स्व. इन्द्र बहादुर स्मृति ७A साइड फुटबल प्रतियोगीता भाद्र २६ गते बाट

०८ भाद्र, गोल्फुटार
वार्षिकरुपमा हुँदै आइरहेको स्व. इन्द्र बहादुर तामाङ्ग ७ ए साइड फूटवल प्रतियोगीताको यसपालिको संस्करण आगामी भाद्र २६ गतेबाट सुरु हुने भएको छ। एक पदाधिकारीले आयोजक क्लाबका फेसबूक पेजमा पोष्‍ट गर्दै यो कुराको पुष्‍टी गरेको छ। 

उक्त पदाधिकारीले उल्लेख गरे अनुसार टीम दर्ताको लागि फाराम खुलिसेकेको छ। यस प्रतियोगीताको विस्तृत जानकारी भने आउन वाँकी छ। फाराम र टीम दर्ताको कति शुल्क लाग्‍ने भन्‍ने बारेमा विस्तृत जानकारी लिनको लागि निम्‍न मोबाइल नम्बरहरुमा सम्पर्क गर्नु होला। 
9849270346
9818430012

-डिम्डुङ्ग १६
Post a Comment